शुक्रबार, बैशाख १४, २०८१

 गोविन्दकुमार चौधरी र आङटावा शेर्पासंग क्रमस १० लाख र ३० लाख धरौटी माग
काठमाडौं बेशाख १४,
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्ला र उच्च अदालतले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशलाइ सदर गर्दै यस्तो...

बाँकी समाचार

 काठमाडौ बैशाख १३,
 जिल्ला अदालत रौतहटले रौतहटको राजपुरमा बम बिस्फोट तथा हत्याकाण्ड प्रकरणमा कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय...

बाँकी समाचार

बढ्दो आगलागी र डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका साथै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरताका साथ क्रियाशील हुन निर्देशन  
काठमाडौ बैशाख १३,
आज बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय निकै चुलिएको सहकारी ठगी प्रकरण समस्या समाधानको लागि तत्काल आवश्यक कानुनी व्यवस्था सहित मौजुदा समस्याको समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
बैठकपछि सरकारका...

बाँकी समाचार



Head Office: Aloknagar Marg, Minbhawan, Kathmandu, Nepal
Phone: +977-1-4106694/96 :: Fax No.: +977-1-4106695 Email: info@simrikairlines.com :: Website: Simrikairlines.com :: Reservation: Phone No.: +977-1- 4106691/92/93

  काठमाडौँ वैशाख १३,
  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ ।
राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना...

बाँकी समाचार

  काठमाडौ वैशाख १३,
 मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधीको नियमन र अनुगमन लगतयका विधिगत कार्य सम्पादन गर्दै आएका नियमक निकाय औषधी व्यवस्था विभागले अवको चरणमा मिनी ल्याब सहित पसलमानै औषधीको गुणस्तरको नियमन गर्ने भएको छ।
पछिल्लो समय औषधी बजारमा यो वा त्यो नाममा बढ्दो नक्कली र गुणस्तहिन औषधिको विगविगी बढेसंगै विभागले यसकिसिमको परीक्षण गर्न लागेको हो । यसअघि...

बाँकी समाचार

फोटो फिचर

यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा

यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा

 काठमाडौं बैशाख १२, काठमाडौंको हाँडीगाउँमा आज गहना खोज्ने जात्रा मनाईएको छ । जात्राको क्रममा हाँडीगाउँस्थित गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको […]

यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता

यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता

 काठमाडौं बैशाख १२, काठमाडौं उपत्यकाको उत्तरी भेगमा पर्ने धार्मिक र ऐतिहासिक महत्व बोकेको पुरानो नेवारवस्ती हो मनमैजु । यस वस्तीमा मनाइने विभिन्न जात्रा पर्वहरुमध्ये एक […]

आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ

आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ

 काठमाडौं बैशाख ११, आज चैत्र शुक्ल पुर्णिमा अर्थात बालाजु २२ धाराको मेला । प्रत्येक वर्ष जस्तै यसपटक पनि राजधानीको बालाजु बाइसधारामा विशेष मेला लागेको छ […]

मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु

मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु

  काठमाडौं बैशाख ५, वर्षा र सहकालका देवताका रुपमा पूजिने सेतो मछिन्द्रनाथको मंगलवार जमलस्थित तीनधारा पाठशालामा रथारोहणपछि रथयात्रा अपरान्हबाट सुरु भएको छ । मछिन्द्रनाथको रथारोहणको […]

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

 काठमाडौं बैशाख ४, वर्षा र सहकालका देवताका रुपमा पूजिने सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । राजधानीको जमलस्थित तीनधारा पाठशालामा आज अपरान्ह मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा […]




मनोरञ्जन

प्रमिलाको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौँ बैशाख ७,
नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।
क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा...

देशको कथा समेटिएको गित भ्रष्टाचारी बजारमा

  नवलपरासी चैत २७,
नेपाली संगीत क्षेत्रमा माया प्रेमका गित धेरै मात्रामा आइरहेका बेला फरक खालको देश प्रेमको गीत भ्रष्टाचारी बजारमा आएको छ । देशको हालको अबस्था, भ्रष्टाचारले देश आक्रान्त...


हटलाइन समसामायिक वार्ता

[wonderplugin_slider id="1"]