शनिबार, बैशाख १५, २०८१

शाली नदी र स्वस्थानीको व्रत

काठमाडौं माघ ११,
प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानीको व्रत आजदेखि सुरु भएको छ।  १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शङ्करापुरृसाँखुेमा रहेको शाली नदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा वोकेको प्रस्तुत व्रत बस्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।