आइतवार, जेष्ठ १४, २०८०

स्रोत नखुलेको १२ लाख रुपैयासहित दुइ भारतीय नागरिक पक्राउ

पर्सा वैशाख २७ ,
वीरगंजबाट प्रसौनिभाटातर्फ जाँदै गरेको बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्रहरीले बिन्दबासीनी गाउँपालिका ५ प्रसौनिभाठ्ठा पुलस्थित सडकबाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत पूर्वी चमपारण ग्राम पञ्चायत भेलाही बस्ने ४० वर्षीय धनन्जय कुमार गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेको प्रहरी चौकी प्रसौनीभठ्ठाले जनाएको छ ।  त्यस्तै प्रहरीले बिआर ०५ एस ४७०२ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका अभियुक्त दुवैमाथि थप अनुसन्धान भइरहेको जनाएके छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930