शनिबार, बैशाख १५, २०८१

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौ चैत ९,
नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक आह्वान गरेको छ । चैत ११ गते आइतवारका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागले जनाएको छ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषय केन्द्रीत हुने जनाउँदै प्रचार विभागले जनाएको छ ।