मङ्लबार, अशोज १६, २०८०

प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं साउन ६,
राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई प्रधानमन्त्रीले गर्ने प्रशासनिक जिम्मेवारी सहित कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नु भएको छ ।

शनिबार साँझ प्रधानमन्त्री ‘प्रचण्ड’ इटालीको राजधानी रोममा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा संविधानत व्यवस्था अनुरुप प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोक्नु भएको  हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु