शनिबार, बैशाख १५, २०८१

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं चैत ११,
नेकपा एमालेको सचिवालय बैठक आज च्यासलस्थित पार्टी कार्यालयमा बस्दैछ ।
आजको बैठकमा मुलत समसामयिक राजनीतिक घटनाक्रमसंगै आसन्न उपनिर्वाचनको तयारीसंगै इलाम-२ र बझाङ-१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारका विषय केन्द्रीत हुने समवद्धस्रोतले जनाएको छ।