मङ्लबार, अशोज १६, २०८०

एसिया कप क्रिकेट आठौं संस्करणको शिर्ष उपाधि भारतको पोल्टामा

काठमाडौं भाद्र ३१,
एसिया कप क्रिकेट -२०२३ अन्र्तगतको आठौं संस्करणको शिर्ष उपाधि भारतले श्रीलंकालाई १० विकेटले हराउँदै जितेको छ । यसअघि भारतले २०१८ मा एसिया कप जितेको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट हुँदै गर्दा जवाफी ब्याटिङमा उत्रिएको भारतले ६.२ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रनको योगदान गरेका थिए । भारतको लागि शिर्ष उपाधी दिलाउँनुमा तीव्र गतिका बलर मोहम्मद सिराजको प्रदर्शन तारिफयोग्य रहेको थियो । फोटो : समाजिक सञ्जाल

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031