शुक्रबार, मंसिर १५, २०८०
Dashain

बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षा व्यवस्थाकावीच निर्वाचन सम्पन्न

काठमाडौ असार २३,
गत बैशाख ३० गते हुन नसकेको बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षा व्यवस्थाकावीच आज निर्वाचन सम्पन्न भएको छ। बूढीगङ्गा नगरपालिकाको बैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको निष्कर्ष हित त्यसवेला भएको निर्वाचनको सवै प्रक्रिया रद्ध गर्दै आज नयाँ शिरा सहित निर्वाचन भएको हो ।

१३ हजार ६५९ मतदाता रहेको बूढीगङ्गा नगरपालिकामा आज भएके निर्वाचनमा १० मतदान केन्द्र र १९ वटा उप केन्द्रबाट ६६।७५ प्रतिशत मत खसेको जानकारी सहित निर्वाचन आयोगले बूढीगङ्गा नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसबाट रङ्ग खाती उपमेयर रिता शाही उमेदवार रहका छन भने र नेकपा एमालेबाट रामबहादुर बाँनीया उपमेयर माया कुँवर उम्मेदवार रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930