शनिबार, बैशाख १५, २०८१

आपसी मेलमिलाप र सद्भावको पर्व फागु

 काठमाडौं चैत ११,

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश प्रवाहका लागि मनाइने फागु पर्व आज परम्परागत रूपमा मनाइएकोछ ।आज वेलुका ११ :२१ वजेको शुभ साइतमा राजधानीको वसन्तपुरमा होलीपर्व आरम्भको सूचकका रुपमा उठाईएका चीरलाई पूजाआजा गर्दै विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाएसंगै होली पर्व समापन हुने गर्दछ।