शनिबार, बैशाख १५, २०८१

छठ पर्वको सँझिया घाट

 काठमाडौं कात्तिक  ३ ,

आज छठ पर्वको मुख्यपूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदैँ छ । आजको दिन मुलत पानीसमेत नपिई निराहार बस्दै साँझ ५स्१० मिनेट २९ सेकेण्ड बजे सूर्यास्तको समयमा नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको पूजा अर्चना सहित ऊँ सूर्याय नमस्, ऊँ आदित्याय नमस्, ऊँ नमो भास्कराय नमस्। अर्घ्य समर्पयामि।। भन्दै अर्घ दिने गदर्छ भने सोमवार विहान ६ बजेर २७ मिनेटको समयमा उदाउँदो सूर्यदेवलाइ प्रातकालीन अर्घ अर्पण गर्दै वर्त समापन गरेका छन ।