काठमाडौं चैत्र ११, सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यसमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालय तथा तिनमा रहेका विभिन्न कोर्स¸छात्रवृत्तिहरु सँगै आवेदन दिने विभिन्न प्रकृयाको बारेमा जानकारी पाउन सकिन्छ । यसको सार्वजनिकरण कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत महामहिम श्री लक्की सेर्पा, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष श्री माधव ढुंगेल र गेट कलेजका सिईयो खेम लकाईको सहभागीता रहेको थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने १५० भन्दा धेरै विद्यार्थीको उपस्थिति थियो । एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोरमा Padnajane टाइप गरेर वा तथा वेबएप http://www.padhnajane.com मा हेर्न सकिने यो अनलाइन स्रोतले नेपाल¸ अमेरिका¸ जापान र अष्ट्रेलियमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र ट्रेनिङ ईन्स्टिच्युट, कलेज¸ युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्याउने उद्देश्य लिएको छ ।
म्याच मेकिङ सुविधाबाट आफ्नो शैक्षिक तह¸ इच्छा र आर्थिक हैसियतअनुसार आफूलाई सुहाउँदो युनिभर्सिटी सँग म्याच गर्न पनि सकिन्छ । विद्यार्थीहरूले यसमा आफ्नो खाता बनाउन¸ मनपरेको शैक्षिक संस्था¸ छात्रवृत्ति र अन्य जानकारीलई फेबरेट बनाएर सेभ गर्न सक्छन् । एकीकृत क्यालेन्डर र प्लानर सुविधाबाट डेडलाईन सकिन लागेको बारेमा नोटिफिकेसन आँएछ । यतिमात्र नभई विदेश जानेलाई पर्सनल स्टेटमेन्ट¸ रिज्युमी तथा अन्य कुरा लेख्ने टिप्स दिएर व्याक्तिगत पोर्टफोलियो बलियो बनाउन पनि यसले मद्धत गर्छ । देशहरुसँग सम्बन्धित छुट्टाछुट्टै जानकारीहरुले निवेदन दिने विद्यार्थीलाई विदेशमा ध्यान दिनुपर्ने कुराहरु¸ स्वास्थ्य टिप्स¸ लगायत अन्य सुरक्षासँग सम्बन्धी जानकारीहरू पनि यसले प्रदान गर्दछ । संवाद गर्न मिल्ने अल्टरनेटिभ डिस्कसन फोरमले विभिन्न देशमा भएका विद्यार्थीलाई एकआपसमा सूचना आदानप्रदान गर्न र सेयर गर्न पनि सहयोग पुर्याउँछ ।
पढन् जाने एल्लिकेसनको प्रयोगबाट विकास उद्यमीले छरिएर रहेका उच्च शिक्षाका अवसरलाई एकैठाँउमा ल्याउँदै त्यसको जरुरी पर्ने विद्यार्थीलाई एकैठाँउबाट अपडेटेड सूचनाको पँहुच दिने उद्देश्य लिएको छ । यसले विद्यार्थीहरूलाई आफूले पढ्ने विषय¸ युनिभर्सिटी र स्रोत तथा साधनहरूको बारेमा आवश्यक तयारी गर्न पनि सहयोग गर्नेछ । पढ्न चाहनेहरु सूचनाकै कारणबाट पढ्नमा वञ्चित नहुन् भन्नेनै यसको प्रमुख उदेश्य हो । चाँडैनै यो अनलाइन स्रोतले अन्य देशहरु थप्ने तथा नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति सुविधाको पनि व्यवस्था गर्दैछ । बिकास उद्यमीले यो एप्लिकेसन युवाहरुबाट भर्खरै सुरु भएको ‘टेककुञ्ज’ आईटी कम्पनी सँगको सहकार्यमा विकाश गरेको हो । विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलको संलग्न भएको सोसियल ईनोभेसन हब हो जसमा युवाहरूले फरक तरिकाले विकासका लागि उद्यमशील सोच साटासाट गर्छन् । नेपालमा सकारात्मक परिवर्तन प्राप्त गर्नको लागि भएका र बढ्दै गरेका चुनौतिको सामना गर्न नवीन र स्मार्ट समाधानका बाटो खोजी फरक ढङ्गबाट विकासको डिस्कोर्सरछलफलमा युवालाई सहभागी गराउने यसको लक्ष्य रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान