शनिबार, बैशाख २९, २०८१

प्रतिनिधिसभाको आजको बैठक स्थगन

काठमाडौ फागुन १६,  प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ ।

बुधबार हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।