सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकका २५ बुँदे निर्णय

काठमाडौ वैशाख २८,

विहिवार बसेको मन्त्रिपरिषद् बैठकका २५ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले त्यस्तै बैठकले  अन्तराष्ट्रियस्तरको क्रिकेट कराते तेक्वाण्डो र कवड्डी प्रतियोगीतामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णयसंगै विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने एक अर्ब २० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्‍याउँदा लागेको कुल खर्च २८ लाख ३६ हजार ८३४ रुपियाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णयसंगै निच सरकारले अनुदानमा उपल्बध् गराउने सवारी साधन स्वीकार गर्ने र नेपाल प्रहरीका डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने लगायतका २५ बुँदे निर्णय भएको बताउनुभयो ।

यस्तो छ मप बैठकका २५ बुँदे निर्णयको विस्तृत प्रारुप : 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930