सोमवार, जेष्ठ ७, २०८१

डिआइजी जोशी र ढकालको एआईजीमा बढुवा,४२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार

काठमाडौं बैशाख २७,

 आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवा गर्ने निर्णय गरेको छ।  बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले जोशी र ढकाललाई बढुवा र नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

त्यसैगरी बैठकले प्रवक्ता शर्माका अनुसार समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन र भाषा आयोगको सदस्यमा सुरेश मानन्धर नियुक्त गरिएको जानकारी संगै सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरेर ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930