मङ्लबार, जेष्ठ ८, २०८१

संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित

काठमाडौ वैशाख २८,
आज बाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कुनै पनि काम कारबाही अघि बढ्न नदिने जनाउ सहित बैठक अवरुद्ध गरेको हो ।

 पूर्व निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु भएको बैठकको सुभारम्भसंगवै कांग्रेसका सांसदहरुले उठेर विरोधसंगै नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले आज बैठकको लागि तय भएको कार्यसूचीमा रहेका बाँकी कार्यक्रम हटाइएको घोषणा गर्दै अर्को बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको हो ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930