नगरपालिकाको विकासका लागि हरसंभव प्रयास गर्ने प्रदेश सासंद श्रेष्ठको जनाउ
काठमाडौं मंसिर १, नागार्जुन नगरपालिकाको आर्थिक् वर्ष ०७५/०७६को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनवाइ कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
सुनवाइ कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश न. ३ का सासंद प्रकाश श्रेष्ठले स्थानीय सरकारको कामकारवाही प्रति सहकार्य सहित जनताको आधाभूत आवश्यकता पूरा गर्न आफ् प्रतिप्रद्ध रहेको जनाउ दिनु भएको छ । साथै उहाँले प्राकृतिक विभिताले भरिपूर्ण नार्गाजुन नगरपालिका क्षेत्रमा विद्यमान खानेपाली लगायतका यावत समस्या समाधानका लागि विशेष पहलकद्मी दिन आवश्यक रहेको जनाउ दिदै यसका लागि आफ्ना तर्फबाट हरसंभव प्रयास रहने बताउँनु भएको छ ।
त्यस्तै नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले सुनवाइको क्रममा स्थानीय जनतको तर्फबाट उठाइएका समस्याको समाधान र दिईएको सुझावको कार्यानवयन गर्दै अगाडि बढ्न आफु प्रतिवद्ध रहेको बताउँदै नगरपालिका क्षेत्रमा शिक्षा , स्वास्थ्य, वातावरण, खानेपानी ,पर्यटनको पूर्वाधारको विकासका लागि निर्वार्चित भएको छोटो अवधीमानै उल्लेख्य कार्य सम्पादन भएको बताउँनु भएको छ । यद्यपी भोलीका दिनमा अझ जनताको माग वमोजिम चुस्त र दुरुस्तता सहित नमुना नगरपालिकाका रुपमा विकास गर्न सहकार्य र सहमति सहित कार्य सम्पादन गरिने अभिव्यक्ति दिदै उहाँले सिङगो नगरपालिकालाइ धार्मिक पर्यटकीय गन्तव्यको प्रारुपमा रुपान्तरण गर्ने तयारी भइरहेको बताउँनु भएको छ ।
नगरपालिकाले प्रवाह गर्दै आइरहेको सेवाका सम्बन्धमा स्थानीय जतामाझबाट संकलित प्रश्नावलीको स्याम्पल समेत प्रस्तुत गरिएको उक्त सुनवाइ कार्यक्रममा सहभागीहरुले अन्तरसंवाद समेत गरेका थिए । १० वटा वडामा विभाजित नार्गाजुन नगरपालिकाले चालू आव २०७५/७६ अनुमानित आय व्यय खर्चका सम्बन्धमा समेत जानकारी दिईएको उक्त कार्यक्रममा उठेका जिज्ञासाको नगर प्रमुख मोहन बस्नेत, उप्रमुख सुशिला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सम्बोधन गर्नु भएको थियो ।
यसैक्रममा जनता-जनप्रतिनिधीवीच भएको अन्तर संवादका क्रममा एकिकृत कर ,पिचवाटो ,विकास निर्माणको क्रममा उपभोक्ताले व्यर्होनु पर्ने २० प्रतिशत रकम त्यस्तै वुद्धभत्ता वितरण प्रणाली लगायतका विषयमा भएको अन्तर संवादको मह्त्वपूर्ण प्रसंग जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान