काठमाडौ कात्तिक १८, कञ्चरपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलाकात्कारपछि भएको हत्याकाण्डका अपराधी पत्ता लगाउँन राज्यले उदासिनता देखाएको भन्दै पन्तका परिवाले आन्दोलनको घोषणा गरेका छन् ।
निर्मला हत्या काण्डको छानविनको नाममा विभिन्न समिति बने पनि हत्याराको पहिचान गर्न नसकेको र आफ्नी छोरीको हत्या भएको पनि एक सय दिन नाघिसकेको भन्दै उनका परिवाले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कात्तिक २५ गतेसम्म पनि अपराधी पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएकोहो ।
त्यस्तै प्राप्त समाचारमा पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले छोरीको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउने अनेकन आश्वासन दिएपनि कुनै तदारुकता नदेखाएको भन्दै आफ्नी छारीको हत्यारा तत्काल सार्वजनिक गर्दै न्याय पाउँन आज बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको जनाउ दिएको उल्लेख गरिएको छ ।
स्मरण रहोस , हत्याकाण्डको छानबीनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई राज्यले सेवाबाट बर्खास्त गरेपनि निर्मलाको हत्यारा को भन्ने भेउ सार्वजनिक गर्न र कारवाही प्रक्रिया सुरु गर्न राज्यले नगरेकोमा आक्रोस दिनानुदिन बढ्दो रहेको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार राज्यले २५ गते उपरान्त पनि हत्यारा पत्ता न्याय नदिए आन्दोलनका कार्यक्रम अन्र्तगत धर्ना आमरण अनशन बस्ने बताइएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान