बिहिबार, बैशाख ६, २०८१

घुस रकम सहित वन अधिकृत पक्राउ

 काठमाडौ कार्तिक १८,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज रङगेहात पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको भने सूचनाको आधारमा आयोगले निज रौनियारलाइ पक्राउ गरि अनुसन्धान सुरु गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।