जीवन र जगतको साक्षात्कारको लागि आध्यात्मिक मार्गको भूमिका महत्वपूर्ण : सांसद श्रेष्ठ
काठमाडौं पुस ६, काठमाडौं महानगरपालिा वडा न .१९स्थित बालगोपाल भजन सञ्चालन संस्थालाइ स्थानीय क्षेत्रबाट संघीय संसद सदस्य रहेका जीवनराम श्रेष्ठले बाद्यवाद सामाग्री तथा ध्वनी उपकरण सहयोग स्वरुप हस्तान्तरण गर्नु भएको छ । आइतवार साँझ आयोजित एक औपचारीक कार्यक्रमकावीच सांसद श्रेष्ठले संस्थाका अध्यक्ष अम्विका सिंहलाइ हारमोनियम, तवला, स्पिकर, माइक लगायतका सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै सासंद श्रेष्ठले आफ्नो जन्म दिवसको अवसरमा आफु निर्वाचित क्षेत्रको वडा समितिमा रहेको भजन समितिलाइ यस किसिमको सहयोग गर्न पाएको आफु अत्यन्त हर्ष विभोर भएको बताउँदै हाम्रो कला संस्कृति अन्र्तगत यहाँको सांस्कृति मुर्त तथा अर्मुत कला सम्पदाको संरक्षण संगै जीवन र जगतको साक्षात्कारको लागि आध्यात्मिक मार्गको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको बतानुभयो । साथै उहाँँले स्थानीय क्षेत्रको पूर्वाधार विकासकालागि समेत आफ्नो तर्फबाट हरसंभव प्रयास हुने बताउँदै भावी दिनमा पनि यस्तै रचनात्मक सहयोग र सहकार्यका लागि आफु सदैव तत्पर रहेको बताउँनु भयो ।
कार्यक्रममा विगत देखिनै सहयोग गर्दै आउँनु भएका स्थानीय वडाध्यक्ष शशिलाल श्रेष्ठले भजन सञ्चालन संस्थाको तर्फबाट सासंद श्रेष्ठलाइ अनिन्दन गर्दै उहाँले गर्नु भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
त्यस्तै गरि कार्यक्रममा संस्थाको तर्फबाट शुशिल राजोपाध्यायले सस्थागत जानकारी सहित संस्थागत गतिविधीमाथि प्रकाश पार्नु भएकोउक्त कार्यक्रम संस्थाका अध्यक्ष अम्विका सिंहको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा सासंद श्रेष्ठबाट प्राप्त वाद्यवादनबाट भजन किर्तन समेत प्रस्तुत गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान