काठमाडौं मंसिर ६, काठमाडौं महानगरको वडा न, २१ स्थित बज्राचार्य क्लब बज्रशील महाविहारले विश्वका कुनै पनि विद्यालय वा विश्व विधालयनबाट SEE देखि Phd गर्ने बज्राचार्य समुदायका कुलपुत्र कुलपुत्री र कुलबधुलाइ प्रमाणपत्र सहित परस्कृत गर्ने भएको छ ।
वल्र्ड बज्राचार्य अवार्ड २०१९ अन्र्तगत आगामी पुस १२ मा राजधानीमा आयोजना गरिने सांङ्गतिक एवम सांस्कृतिक कार्यक्रमकावीच आयोजना गरिने प्रस्तुत कार्यक्रम मार्फत यत्र तत्र सर्वत्र छरिएर रहेका बज्राचार्य समुदायलाइ एकिकृत गर्दै आफ्ना पुूर्खाकोबाट प्राप्त अतुलनीय योगदानको संरक्षण सहित बज्राचार्य समुदायबीच एकआपसमा समन्वयलाइ थप मजवुत बनाइने क्लवको लक्ष्य रहेको कार्यक्रम सम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिईएको छ ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार कार्यक्रममा बज्राचार्य समुदायको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जनालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिने भएको छ । त्यस्तै प्रस्तुत वल्र्ड बज्राचार्य अवार्डमा सहभागी बन्न २०७४कार्तिक ३ देखि २०७६ कार्तिक ११ भित्र SEE देखि Phd उतिर्ण गरेका प्रतियोगिले क्लवले व्यवस्थापन गरेको वेवसाइट WWW.bajracharyaclub.org.np को अनलाइनबाट आवेदन दिन सकिने बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान