बुधबार, बैशाख १२, २०८१

सिरहा मालपोतका प्रमुख मण्डल ५ लाख घुससहित पक्राउ

काठमाडौं मंसिर ६, भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डल रु ५,लाख घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ परेका छन ।

आयोगद्दारा जारी विज्ञप्तिमा उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको कागजातहरु उपलब्ध गराउने क्रममा सेवाग्राहीसंग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको बर्दिवास टोलीले निजलाइ कार्यकक्षबाट नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।