काठमाडौ भाद्र ३०, इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विविध कार्यक्रमको समापनसत्रलाइ सम्बोधन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाल र इजरायलबीच सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि अत्यन्त सुमधुर सम्बन्ध कायम हुँदै आएको बताउनुभएको छ । त्यस्तै उहाँले नेपालको कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगको आफैमा तारिफयोग्य भएको बताउँदै इजरायलको थोपा सिंचाईको प्रयोग, उत्पादन बढाउन प्रयोग गरिने आधुनिक प्रबिधि तथा अनुकरणीय भएको मन्त्री यादवको भनाइ रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत वेनी ओमेरले कृषिमा गरेको उन्नतिबाट नेपालले लाभ लिनसक्ने बताउँदै आधुनिक कृषि प्रणालीको लागि नेपालले आवश्यकता महसुस गरेको अवस्थामा तालीम केन्द्र निर्माणको लागि सहयोग गर्न तत्पर रहेको बताउँदै नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवादिने चिकित्सकलाई धन्यवाद दिंदै आगामी दिनमापनि नेपालका्े स्वास्थ्य क्षेत्रमा यस्तो विशिष्ट प्रकारको सेवा र सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
त्यस्तै उहाँले आधुनिक कृषि प्रविधिको ज्ञान लिनकै लागि हरेक वर्ष नेपाली किसान इजरायल जाने गरेको इजरायलमा सिकेको ज्ञानलाइ नेपालमा व्यवहारमा उर्तार्दै गरेको देख्दा खुसी लाग्ने गरेको बताउँनु भएको छ । कार्यक्रम गेटग्लोवल एकेडेमीअफ टुरिजम एण्ड हस्पिटालिटीद्वारा संयुक्त रुपमाआयोजना गरिएको थियो ।
यसैवीच आइतवार इजरायलको ७१औँ स्वतन्त्रता दिवसकै अवसरमा इजरायली दुतावासले धुलिखेल अस्पतालमा धुलिखेल अस्पतालमा इजरायलस्थित तेल अभिभ स्वार्रस्के मेडिकल सेन्टरका चिकित्सक टोलीले मातृ स्वास्थ्य एवं प्रसूति तथा शिशु स्वास्थ्य केन्द्रीत एकदिने सिकाइ प्रशिक्षण कार्यक्रम समेतको आयोजना गरेको दुतावासले जनाएको छ ।
त्यसअवसरमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जीवन रक्षा सम्बन्धी नविनतम प्रविधिबारे जानकारी गराउंदै बालरोग एवम् प्रसुतीतथा स्त्री रोग सम्बन्धी विभिन्नअत्याधुनिक ईजरायली उपकरणहरु समेत उपलब्ध गराउदै सो उपकरणको प्रयोग मार्फत् प्रभावकारी उपचार, विरामीको स्वास्थ्यमा सुधार र आमा/बच्चाको जीवन रक्षा गर्न थप मद्दत पुग्ने अपेक्षा इजरायली स्त्री रोग र बाल रोग विशेषज्ञको टोलीले गरिएको जनाएको छ । कार्यक्रममा कुटनितिक निकायका तथा अन्य विशिष्ट व्यक्तित्वसंगै सञ्चारकर्मी समेतको उपस्थिति रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान