सोमवार, बैशाख १७, २०८१

काँग्रेस जिल्ला सभापतिको ३ दिने भेला असार ५ देखि हेटौँडामा

काठमाडौ जेठ ६,  प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला आगामी असार ५, ६ र ७ गते हुने भएको छ ।  काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्ला सभापतिको राष्ट्रिय भेला असार ५, ६ र ७ गते मकवानपुरको हेटौँडामा हुन लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।