बिहिबार, बैशाख २०, २०८१

यस्तो थियो नयाँ वर्षको उमंग..(फोटो फिचर)

  काठमाडौं पौष १८ , सोमवारबाट सुरु भएको ग्रेगोरियन पात्रोअनुसार सुरु भएको पहिलो तारिख अर्थात इस्वी संवत् २०१८ को स्वागत गर्दै  सुरु भएको छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा पनि क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।