शनिबार, बैशाख १५, २०८१

ने.स. ११४४ मा देखिएको भावभङ्गि

काठमाडौं कार्तिक २८
राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी सुरु गर्नु भएको नेपाल संवत ११४४ को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज आयोजना गरेको शुभकामना सांस्कृतिक र्यालीको क्रममा देखिएको भावभङ्गि ।