बुधबार, बैशाख १२, २०८१

भूकम्प सचेतना -याली

 काठमाडौं माघ २, सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नारासहित आज २०औँ भूकम्पीय सुरक्षा दिवस मनाईएको छ । विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर भूकम्पीय सुरक्षा दिवस मनाईएको हो ।

भूकम्पीय सुरक्षा दिवसको अवसरमा आज राजधानीमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।  कार्यक्रममा प्रधानमन्त्री देउवा, काठमाडौ नगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले सम्बोधन गर्नु भएको थियो ।    यसअघि भूकम्पबारे सचेतना जगाउने लक्ष्य सहित राजधानीमा  जनचेतना यालीको आयोजना समेत गरिएको थियो ।शव्द चित्र: विष्णु विष्ट 

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।