शुक्रबार, बैशाख ७, २०८१

काठमाडौ क्षेत्र न. ८ मा वाम विजय यात्रा

काठमाडौ मंसिर २४,  गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र न. ८ बाट प्रतिनिधी सभा तथा प्रदेससभा क र ख दुवैमा निर्वाचित वाम गठबन्धनका नेतात्रय क्रमस जीवन राम श्रेष्ठ, राजेश शाक्य र अष्ठलक्ष्मी शाक्य विजय यात्राको क्रममा ।

काठमाडौं क्षेत्र न. ८ मा काँग्रेसका उम्मेदवारत्रय नविन्द्र जोशी, राज्यलक्ष्मी  श्रेष्ठ र देवरत्न डंगोललाइ पराजित गर्दै उहाँहरु निर्वाचित हुनु भएको हो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930