शुक्रबार, बैशाख २८, २०८१

गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकका प्रति जलाउँदै आन्दोलनको उद्घोष

काठमाडौं जेठ २५ , गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को माग गर्दै राजधानीमा सम्वद्ध एवम सरोकारवालाले राजधानीमा प्रदर्शन गरेका छन ।

प्रर्दशनको क्रममा विधेयकका धेरै प्रावधान सम्पदा, संस्कृति नामेट गर्ने किसिमका भएको आरोप लगाउँदै सहभागीहरुले प्रस्तुत विधेयक आपफुहरुलाइ मान्य नभएको भन्दै विभिन्न गुठीगानासंग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने सरोकोरवाला व्यक्तिहरुले सम्बन्धित व्यक्तिसंग कुनै औपचारिक वा अनौपचारिक छलफल नै नगरी एकपक्षीय ढंगले ल्याइएको विधेयकले राज्यको अराजक निती र नियतीलाइ उडाङ्ग बनाएको बताएको छ ।

स्मरण रहोस गत वैशाख १९ गते राष्ट्रियसभा सचिवालयमा भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले दर्ता गरेको विधेयकमा मुलुकमा सनातन कालदेखि चल्दै आएको गुठी परम्परा र धर्म सस्कृती माथि नियोजित प्रहार गर्दै गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने र प्राधिकरण मातहत देशभरका सबै गुठी ल्याउने लगायतका प्रस्ताव गरिएको छ ।

प्रर्दशनको क्रममा उनिहरुले गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५का प्रति आफुहरुलाइ मान्य नभएको भन्दै जलाएका थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31