सोमवार, जेष्ठ ७, २०८१

आज वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथारोहण गरिदैं

[फाइल फोटो]

 काठमाडौं बैशाख २७,
वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म मनाइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई आज रथारोहण गराइदै छ।

रथारोहणको क्रममा मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याई बिराजमान गराउने परम्परा रहिआएको छ। रथारोहणपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।

मच्छिन्द्रनाथको रथजात्रा वैशाख २९ गतेबाट सुरु हुने सम्वद्ध गुठियारहरुले जनाएको छ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2024
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930