तरकारी तथा फलफूलको विषादी परीक्षण प्रकरणमा आपूर्तिमन्त्री यादवले गरे सरकारको बचाउ ,सचिवले विभागीय मन्त्री र सरकारलाइ समेत गुमराहमा राखेको आरोप
काठमाडौ असार २३, भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र प्रवेश दिने सवालमा भएको सरकारी निर्णय र पछि यहि निर्णय सरकारै तर्फबाट स्थगनको सवालमा भएको अर्को निर्णयका कारण सरकारको सर्वत्र आलोचना हुने क्रमले तिव्रता पाएसंगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारको बचाउ गर्ने प्रयास गरेका छन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले आज पत्रकार सम्मेलनको आयोजना गर्दै कर्मचारीको गलत सूचना दिएकै कारण सरकारले भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र प्रवेश दिने निर्णय लिएको तर प्रस्तुत कार्य सम्पादन गर्ने
मेकानिजम नभएकाले सरकारले प्रस्तुत निर्णय कार्यान्वयन गर्नुको अलावा स्थगन गरेको बताएका छन ।
त्यस्तै पत्रकार सम्मेलनमा मन्त्री यादवले वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीतर्फ लक्षित हुँदै सचिवले विभागीय मन्त्री र सरकारलाइ समेत गुमराहमा राखेको आरोप समेत लगाउँन पछि परेनन ।
त्यस्तै उहाँले विषादी परीक्षण लागि पूर्वाधार सीमानाकामा भएपछि कार्यान्वयन गरिने बाउँदै भारतको दबाबमा सरकार आफ्नो निर्णयबाट पछि नहटेको जनाउ दिनु भएको छ । त्यस्तै पूर्वाधारको विकाससंगै सरकाले परीक्षण पछिमात्र भारतबाट आपूर्ति हुने तरकारी तथा फलफूल मुलसकमा आयात गर्न दिइने समेत बताए । साथै अहिले प्राविधिक कमजोरीका कारण निर्णय स्थगन गरिएको हो । दवावका कारण पछि हट्ने काम नभएको उहाँको भनाइ रहेको थियो ।
त्यस्तै उहाँले हल्लाको भरमा र कर्मचारकाी गलत सूचनाको आधारमा विषादी परीक्षण गर्ने नाममा भारतबाट आपूर्ति हुने तरकारी सीमा नाकामा रोकिदा नाकाबन्दीको अवस्था सिर्जना हुनुको अलावा सरकारले तत्काल उपकरणको व्यवस्था मिलाउन नसकेका कारण वाध्य भएर परीक्षण कार्यलाइ स्थगित गर्ने निर्णय लिएको जनाउ दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान