मङ्लबार, बैशाख १८, २०८१

मुक्ति एण्ड रिभाइभलको पछिल्लो एल्बम विहिवार सार्वजनिक हुदै

काठमाडौं जेठ २९ , चर्चित व्याण्ड मुक्ति एण्ड रिभाइभलको पछिल्लो एल्बम स्वतन्त्र मुक्ति एण्ड रिभाइभल विहिवार राजधानीको ठमेलस्थित रेग्गी वारमा एक कार्यक्रमकावीच सार्वजनिक गरिने भएको छ ।

विहिवार साँझ आठ ३० बजे सम्पन्न हुने एल्बम सार्वजनिक कार्यक्रममा  मुक्ति एण्ड रिभाइभलले चौबन्धी चोलो ,डल्ली रेशम ,कान्छी नानी ब्लुज ,घरजम लगायतका चर्चित गित सहित साँगेतिक प्रस्तुति समेत दिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।