वडा अध्यक्ष भन्छन् ‘जसले सक्छ उसैले प्रयोग गर्छ’
काठमाडौं चैत्र २९ , संघीय संरचनामा मुलुक गएपछि स्थानीय तहका प्रमुखको त कुरै छाडौं वडा अध्यक्ष समेत प्रधानमन्त्री भन्दा ठूला र चर्का कुरा गर्न थालेका छन् । पदको दुरुपयोग गर्दै राज्यको ढुकुटी दोहन गर्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको देखिन्छ ।
काठमाडौं महानगरपालिका वडा नं. ४ मा वडा अध्यक्षमा एमालेका तर्फबाट निर्वाचन जितेका मोहनबहादुर विष्टले पनि बर्षोंदेखि सार्वजनिक जग्गा मिचेर पक्की भवन नै बनाएर भाडा खाईरहेका छन् भने वाँकी जग्गालाई पार्किङ्गका रुपमा प्रयोग गरिरहेका छन् । रिङ्गरोड छेवैमा रहेको पुरानो बाटो करीव ४ जना जग्गा आफ्नो कम्पाण्ड भित्र राखेर उनले जग्गा हडपेका छन् । प्रचलित मूल्य अनुसार सो जग्गाको मूल्य अहिले करीव २ करोड भन्दा बढी पर्ने देखिन्छ । काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्वाराही चोकबाट मण्डिखाटार जाने बाटोको पश्चिम तर्फ विष्टको घर रहेको छ भने त्यसको पछाडि करीव १ सय ५० मिटर लामो बाटो रहेको थियो । सोही बाटोलाई विष्टले पदको दुरुपयोग गर्दै कब्जा जमाएका छन् ।
अरुको जीउमा जुम्रा देख्ने आफ्नो जीउमा भैसी नदेख्ने’ विष्टले आफूलाई निर्वाचित भएपछि प्रधानमन्त्री भन्दा ठूलो ठान्न थालेका छन् । वर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको आर्शिवादले वडाअध्यक्षको टिकट पाएका उनी राज्यको नीति नियमलाई खिल्ली उडाउँदै सार्वजनिक जग्गा हडपी रहेका छन् । मालपोत कार्यालय तथा नापी कार्यालयको विवरण अनुसार कित्ता नंं १६६, १६७, र १६८ मोहन विष्टको देखिएको भएपनि १४७ र १४८ कित्ता सार्वजनिक बाटो देखिन्छ । त्यही बाटो नै हडपेर विष्टले आफ्नो कव्जामा लिएका छन् । विगतदेखि नै बाटोको दक्षिण तर्फमो मोहडामा पक्की घर निर्माण गरिसकेका उनले वडा अध्यक्ष भएको मौकामा सार्वजनिक बाटो आफ्नो बनाउने तयारी गरेपछि स्थानीयले त्यसको विरोध गरे पनि उनी शक्तिको दुरुपयोग गरिरहेको समाचार प्राप्त भएको छ ।
विष्टले हडपेको सार्वजनिक बाटोलाई बाटोकै रुपमा कायम गर्नु पर्ने स्थानीयहरुका माग रहेको छ । सो विषयमा प्रश्न गर्दा विष्ट भन्छन्, ‘जसको शक्ति छ उसैले लिन्छ, सक्नु हुन्छ भने आउनु तपाई पनि मिच्नुस् ।’ विष्टको चुनौतीपूर्ण शैलीले यिनले वडाको विकास होइन विनास गरिरहेका छन् भन्ने कुरामा दुईमत नै छैन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान