भक्तपुर चैत २३ /राम चन्द्र प्रजापति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्पराज बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण प्रक्रिया शुभारम्भ समिति गठन गरिएको छ । शुक्रबार भक्तपुरका पत्रकारहरु बिच एक महासंघको भवन निर्माणका बिषयमा सम्पन्न वृहत छलफल पछि भक्तपुर महासंघका अध्यक्ष बुढाथोकीको संयोजकत्वमा पूर्वअध्यक्षहरु रमेश खडका, विकल श्रेष्ठ, नारायण सुन्दर किलम्बु र अमर भुजु सदस्य रहेको समिति गठन गरिएको हो ।
समितिले महासंघको भवन निर्माणका लागि जग्गाको कानुनी प्रक्रिया अगाडि बढाउने, आर्थिक संकलनका लागि पहल गर्ने र आवश्यक अन्य प्रक्रियाका लागि समिति थप गर्ने तथा भेलाहरु गरी सबै क्षेत्रको समन्वय जुटाई महासंघको पक्की भवन बनाउन पहलकदमी लिने बताईएको छ ।
त्यस्तै कार्यक्रममा भक्तपुर कार्यक्षेत्र भएका अग्रज पत्रकारलाई दश हजार नघट्ने गरी पुरस्कार उपलब्ध गराउन राजकुमार महर्जनको बुबाको नाममा स्व भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारका लागि रु १ लाख अक्षय कोषका दाता राजकुमार महर्जन विच सम्झौता समेत भएको छ । सम्झौतामा उल्लेखभएअनुसार अक्षय कोषको व्याजबाट प्राप्त रकमको अग्रज पत्रकारलाई दश हजार भन्दा नघट्ने गरी पुरस्कार उपलब्ध गराउने गरी सहमति सहित थप कार्यविधी बनाउँनका लागि संरक्षक र महासंघ पदाधिकारी संलग्न एक समिति बनाउने पनि सम्झौतामा उल्लेख गरिएको छ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान