औषधि आयातमा निषेधको प्रस्ताव फाइलको फाइलमै
कार्यदललाइ आयातीत औषधिमाथि रोक लगाउँने सवालमा आवश्यक सुझाव सहितको मार्गचित्र प्रस्तुत गर्न् कार्यादेश
काठमाडौं पुस २२, सरकारले आत्मनिर्भर र स्वदेशी औषधि उत्पादक कम्पनीको प्रर्वद्धनका लागि भन्दै छिमेकी मुलुक भारत लगायत अन्य मुलकबाट समेत नेपाल आयात भइरहेको औषधिको आयातमा रोक लगाउने परिपञ्च बनाउँदै गरेको चरम चासो चर्चाकावीच आज स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा औषधि परामर्श समितिको बैठक बसेको छ ।
बैठकमा औषधि व्यवस्था विभाग र सरोकावाल संघसस्था नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, नेपाल औषधि व्यवसायी संघ लगायतका संघसंस्थाका जिम्मेवार पदाधिकारीको उपस्थिती रहेको थियो। त्यस्तै बैठकमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाली औषधि उत्पादकको संरक्षण संगै छिमेकी मुलकबाट हुँदै आएको औषधि आयातलाइ पनि असहज नहुँने गरि नितिगत निर्णय गर्न आवश्यक रहेको अभिव्यक्ति दिनु भएको समाचार स्रोतले जनाएको छ ।
त्यस्तै बैठकमा मुलुकको औषधि सामराज्यमा आत्मानिर्भर भइसेको सामान्य देखि गम्भीर प्रकृतिको रोग निवारणका लागि प्रयोग हुने विभिन्न प्रकारका आयात हुने औषधिको आयातमा रोक लगाउँदै स्वदेशी उद्योगको प्रर्वद्धनमा योगदान गर्नु पर्ने लगायतका अन्य थुप्रै विषयमा नितिगत निर्णय गर्ने तयारी सहित यसअघिको ३० प्रकारका औषधिको आयात रोक्ने प्रक्रियागत प्रस्ताव प्रस्तुत भएसंगै सहभागी संघसस्थाको विमतिका कारण कुनैपनि नितिगत निर्णय हुन नसकेको बुझिएको छ ।
अन्तत औषधि परामर्श समितिका सदस्य सचिव एवम् औषधि व्यवस्था विभागका महानिर्देशक नारायण दकालले आजको बैठकमा सरोकारवाला संघसंस्थाका प्रतिनिधीसंग प्रस्तुत प्रस्तावको सवालमा प्रारम्भिक छलफल भएको जनाउ दिदै सरोकारवाला संघसंस्थाको प्रतिनिधीबाटै प्रस्तावित विषयमा के गर्दा न्यायोचित हुन्छ सोहि अनुरुप अगाडि बढ्ने लक्ष्य सहित सुझाव माग गर्दै माघ २ गते बस्ने अर्को बैठकबाट नितिगत निर्णय गर्ने समझदारी सहित सुझावका लागि विभागका महानिर्देशक ढकालको संयोजक्त्वमा नेपाल औषधि उत्पादक संघका अध्यक्ष दिपक दाहाल , नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य , नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठ, वाणिज्य मन्त्रालयका प्रतिनिधी र स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.दिपेन्द्र रमण सिंह सहितको कार्यदल गठन गरिएको जानकारी दिदै प्रस्तुत कार्यदलले दिएको सुझावको आधारमा आगामी बैठकबाट प्रस्तावित विषयमा नितिगत निर्णय हुने जानकारी दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान