शनिबार, बैशाख ८, २०८१

उपत्यकामा बढ्दो चिसोसंगै चन्द्रागिरी र दामनमा हिउँ

काठमाडौ पुस २३ , काठमाडौं उपत्यकामा बढ्दो चिसोसंगै  आज हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम ८ डिग्री रहेको आसपासका क्षेत्र र चन्द्रागिरी दामनमा हिउँ परिरहेको जनाएको छ ।

त्यस्ता महाशाखाका अनुसार आजको हल्का वर्षामय मौसमा साँझबाट सुधार आउपनि पूर्व र मध्यपश्चिममा राती वर्षा हुने संभावना रहेको जनाउँदै उच्च हिमाली र मध्य पहाडी भुभागमा हिमपात भइरहेको महाशाखाले जनाएको छ।  यस्तै काठमाडौं

उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा पनि हिउँपरेसंगै परेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएको छ। यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।