मङ्लबार, बैशाख १८, २०८१

इराकमा मुसलधारे वर्षा र बाढीका कारण २१ को मृत्यु, दर्जनौ व्यक्ति घाइते

 समाचार एजेन्सी मंसिर १०,  इराकमा अविरल एवम् निरन्तर रुपमा भएको मुसलधारे वर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका समाचार स्जेन्सीहरुलेजनाएको छ ।

त्यस्तै बर्षापछि आएको बाढीका कारण दर्जनौँ बस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको इकारी सरकारी अधिकारीलाइ उर्दै समाचार एजेन्सीले बाढीमा परिमृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको जनाएको छ ।

त्यस्तै थप क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्ने आशंका गर्दै मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।