काठमाडौ कार्तिक १४ , सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । गत कार्तिक ११ बसेको मन्त्रीपरिषदको बैठकले महाप्रबन्धक उपाध्यायलाइ पदम मुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसो त यसअघिपनि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेका संस्थानका महाप्रबन्धक उपाध्यायलार्इ पछिल्लो समय दुइ तिहाइ बहुमत सहित सत्ताको नेतृत्व गर्दै आएका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले यो वा त्यो वहानामा कहिले अअघिल्लो सरकारले गरेको नियुक्ति भन्दै पूर्वाग्रह सहित खारेजीको निर्णय गर्ने त कहिले अनेकन बहानामा स्पष्टिकरण सोध्ने जस्ता परिपञ्चका वावजुद पनि सर्वोच्च अदालतले पटकपटक सत्यको साथ दिदै सरकारको बदनियत एवम पूर्वाग्रही भावनाको तेजोबोध गरिदिएका छन ।
आज सरकारको उक्त निर्णय कार्यान्वयन नर्गन नगराउँन सर्वोच्चका न्यायधीश इश्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई पदमुक्त गर्ने मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारको निर्णय विरुद्ध अदालतमा न्याय माग्न महाप्रबन्धक उपाध्यायलाइ दोस्रो पटक पनि अदालतले पुगेका थिए।
स्मरण रहोस सरकारले पहिलोपटक गरेको राजनैतिक नियुक्ति खारेजीको निर्णय विरुद्ध पनि उहाँलाइ सर्वोच्चले गत असार २९ गते पुर्नस्थापित गरेलगत्तै आफ्नो जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आईतबार पदमुक्त गर्ने निर्णय सरकारले गरेको थियो । सर्वोच्चको यो आदेशले शक्तिको उन्मादमा सरकारले निति र विधि विपरित पूर्वाग्रह सहित गरेको निर्णय आफैमा माछो माछो भ्यागुतो भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान