शनिबार, बैशाख १५, २०८१

देशभर आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै

(भिटामिन ‘ए’ क्याप्सुल खुवाइउदै स्वयमसेवीका )

 काठमाडौ कात्तिक १४ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिनादेखि शिशु जन्मेको छ महीना देखि पाँच वर्षसम्मका वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैछ ।

मन्त्रालयले यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयमसेवीका /स्वास्थ्यकर्मी लगायतका जनशक्ति परिचालित गरि बालबालिकालाई अकाल मृत्युबाट बचाउँन छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइदैछन ।

ए भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटाले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँनुको अलावा कुपोषण र रोगसित लड्ने क्षमतामा वृद्धि गर्दै उनीहरूलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँने बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।