राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेदलाई हटाउँदै आपसमा मेलमिलाप सद्भाव, सम्मान हुने वातावरण सिर्जना गर्नसमेत पत्रकारिता र सञ्चारमाध्यमको अहम् भूमिका
काठमाडौ बैशाख २४ , राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । दिवसको अवसरमा सञ्चार मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रमकावीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने जनही रु दुई लाख राशिसहितको यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा.महेन्द्र विष्ट र डा.राजेश झा प्रदान गर्नुभयो । त्यसैगरी ‘वरिष्ठ पत्रकार घटनार विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई समेत पुरस्कृत गर्नुभएको छ ।
त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी त्यसलाई संस्थागत गर्न पत्रकार र आमसञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको आफैमा महत्वपूर्ण रहेको बताउँदै राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेदलाई हटाउँदै आपसमा मेलमिलाप सद्भाव, सम्मान हुने वातावरण सिर्जना गर्नसमेत पत्रकारिता र सञ्चारमाध्यमको अहम् भूमिका रहने बताउँनु भएको थियो । साथै उहाँले पुरस्कृतहरूलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पत्रकारिताको माध्यमबाट नेपालको सम्पूर्ण क्षेत्रको विकासमा निरन्तर य��गदान पुग्ने अपेक्षा समेत गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य सम्मानितको तर्फबाट सम्पादक बस्नेतले बोल्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सहकारी प्रकरणमा विरोधका कार्यक्रम तय गर्न काँग्रेस पदाधिकारीको बैठक बस्दै
- सर्वोच्चको आदेश: गण्डकी प्रदेशका मुख्यमन्त्री कामचलाउ, कोशी प्रदेश सरकार विरुद्धको रिटमा पूर्ण इजलासमा
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- यथास्थितिमा संसद बैठक चल्न सक्दैन : गगन थापा
- आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै
- कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान गरी मनाइदैं
- कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त, सपथसंगै मन्त्रीपरिषद् समेत गठन
- डिआइजी जोशी र ढकालको एआईजीमा बढुवा,४२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार
- मन्त्रिपरिषद् बैठक:सरकारको नीति तथा कार्यक्रम जेठ १ मा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान