- २०६३ बैशाख ११ पछिको राजनीतिक परिवर्तनको अब समीक्षा गर्ने बेला आइसकेको जिकिर
- राजनीतिक परिर्वतनपछिको दशकमा देश र जनहितप्रति संवेदशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दिकृत सोचको पासोमा देशको राजनीति अल्झिएको छ भन्ने प्रश्न
- सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्र ठान्ने जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन भन्ने अर्को प्रश्न
काठमाडौ फागुन ७ , पूर्वराजा ज्ञानेन्द्र शाहले ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना वक्तब्य मा मुलुकको पछिल्लो राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै निर्वाचन हुँदैमा प्रजातन्त्र वा गणतन्त्र संस्थागत भयो भनेर मान्न नसकिने त्यस्तै प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु नहुने बताउँनु भएको छ ।
साथै पूर्व राजा शाहले ‘२०६३ बैशाख ११ पछिको राजनीतिक परिवर्तनको अब समीक्षा गर्ने बेला आइसकेको जिकिर गर्दै नेपाली जनता अब जागृत हुनको विकल्प नभएको र ११ वैशाख २०६३ को राजनीतिक परिर्वतनपछिको दशकमा देश र जनहितप्रति संवेदशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दिकृत सोचको पासोमा देशको राजनीति अल्झिएको छ भन्ने प्रश्न गर्न भएको छ ।
साथै उहाँले प्रजातन्त्र संस्थागत गर्ने तथा समस्या समाधान निकाल्ने क्रममा गरिएका सहमति कार्यान्वयन नभएकोमा पनि गुनासो गर्दै देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्ने पनि जिकिर विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । त्यस्तै विज्ञप्तिमा सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्र ठान्ने जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन भन्ने अर्को प्रश्न सहित कानुनी राज एवम् सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो भन्दै पूर्वराजा शाहले सबै नेपाली जनताको भावना समेट्दै देशको राष्ट्रियता तथा राष्ट्रिय एकता समृद्ध बनाउने साधनका रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्नुपर्नेमा पनि जोड दिनु भएको छ ।
यसअघि गत माघ २२ गते भारतको उडिसामा आयोजित धार्मिक महोत्सवमा सहभागी हुन आजजाने क्रममा पूर्वराजा शाहले विमानस्थलमा संचारकर्मीलाइ छोटो प्रतिक्रीया दिदै उहाँले भने हिँड्ने बाटो फरक फरक भएपनि सिद्धान्त त भने निष्ठावान एवम् अडिग हुनुपर्ने बताउँनु भएको छ । त्यस्तै साहित्यीक पारामा उहाँले भने रुखमा पात झर्लान, तर जरा भने उही रहने बताउँनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सहकारी प्रकरणमा विरोधका कार्यक्रम तय गर्न काँग्रेस पदाधिकारीको बैठक बस्दै
- सर्वोच्चको आदेश: गण्डकी प्रदेशका मुख्यमन्त्री कामचलाउ, कोशी प्रदेश सरकार विरुद्धको रिटमा पूर्ण इजलासमा
- संसदको बजेट अधिवेशनको पहिलो बैठक अवरुद्ध , जेठ १ गतेसम्मका लागि बैठक स्थगित
- यथास्थितिमा संसद बैठक चल्न सक्दैन : गगन थापा
- आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै
- कोशी, बागमती र गण्डकी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
- आज अक्षय तृतीया पर्व, सातु र सर्वत दान गरी मनाइदैं
- कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त, सपथसंगै मन्त्रीपरिषद् समेत गठन
- डिआइजी जोशी र ढकालको एआईजीमा बढुवा,४२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार
- मन्त्रिपरिषद् बैठक:सरकारको नीति तथा कार्यक्रम जेठ १ मा
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान