२०० बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरिने
काठमाडौ साउन २१,
पछिल्लो समय उपत्यका लगायत देशैभर कोभिड–१९ को सङ्क्रमण बढ्दो रफ्तार बढेसंगै आवश्यक सावधानी सतर्कताका लागि गृहमन्त्रालयले मुलुकको ७७ वटै जिल्ला प्रशासन कार्यालय र त्यस मातहतका सवै निकायलाइ ५ बुँदे सर्कुलर सहितको निर्देशन जारी गरेको छ ।
जारी निर्देशनमा उपत्यका प्रवेश गर्ने अत्याआवश्यक ढुवानी वाहेकका अन्य सवै यात्रुवाहाक सवारी वेलुकी ७ बजेबाट विहान ७ बजेसम्म निषेधको लागि यसअघि गरिएको व्यवस्थालाइ कडाइका साथ लागु गर्ने त्यस्तै काठमाडौ उपत्यका लगायतका २ सय भन्दा बढि कोभिड १९ को केश भएको जिल्लामा विहिबार वाट अत्याआवश्यक सेवा वाहेकका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागु गर्ने निर्देशन दिईएको छ ।
त्यस्तै स्वास्थ्य मापदण्ड लागू नगर्ने र मास्क नलगाउने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्नुको अलावा सुरक्षाको मापदन्ड विपरितका क्रियाकलाप गर्ने जोकोहिलाइ पनि कारवाही गर्न निर्देशन दिईएकोे छ । साथै संक्रमणको जोखिमको विश्लेषण गरि जोखिम कबढेको क्षेत्र वा स्थानमा कोभिड संकट व्यवस्थापन केन्द्को निर्णयमा त्यस क्षेत्र बन्द गर्ने होटल, रेष्टुरेण्टमा हुने सामुहिक भोज, पार्टी, भेला वा अन्य कुनै पनि किसिमको सेमिनार निषेध गर्नेनिर्णय गरेको सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको मन्त्रालयका प्रवक्ता बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।साथै सरकारको निर्णय अनुरुप अनुमति पाएका व्यक्ति वाहेक अन्तराष्टिय सिमा क्षेत्रमा हुने आवतवातमा कडाइ गर्ने भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान