काठमाडौं जेठ २५ , कोभिड -१९को बढ्दो संक्रमणको जोगिन प्रयोग गरिने पिपिइ, मास्क, पञ्जा स्यानिटाजर लगायतका स्वास्थ्य सामाग्री संगै पछिल्लो समय बजारमा खुलेआम मात्र नभइ मनमानी मूल्य तोक्दै प्रेस ज्याकेटको समेत विक्रिवितरण हुने गरेको पाईएको छ ।
ज्याकेटको मूल्य बुझ्दा प्रति ज्याकेटको रु ८ सय पर्ने यो ज्याकेट लगाएपछि लकडान सकडाउनको कुनै मतलव नहुने भन्दै खरिद गर्न हौसाएको बताए ।
मुलुक संविधानले चौथौं अङ्गको रुपमा स्वीकार गरिएको पत्रकारिता जगतसंग आवद्ध पेशाकर्मीले विषम अवस्थाको समयमा मात्र प्रयोग गर्ने प्रेस ज्याकेट आज भोली संकटको अवसर छोप्दै दिन दुइगुणा रात चौगुणा मुनाफा आर्जन गर्न पल्लकेका अनेकन नाम धारी व्यवसायीले आफु खसी बनाउँदै फुटफाट बजारमा विक्रिवितरण गर्ने गरेको समाचार संकलनको क्रममा हाम्रा प्रतिनिधीले क्षेत्रपाटी स्थित एक फुटफाट बजारमा पाएसंगै ती व्यापारीलाइ ज्याकेटको मूल्य बुझ्दा प्रति ज्याकेटको रु ८सय पर्ने यो ज्याकेट लगाएपछि लकडान सकडाउनको कुनै मतलव नहुने भन्दै खरिद गर्न हौसाएको बताए ।
अनि यसरी प्रेस ज्याकेट विक्रि गर्नुु अनाधिकृत काम हो भन्ने थाहा छ कि छैन भन्ने प्रश्न गर्दा मुनाफा बढि आउने र माग पनि बढि भएका कारण विक्रिमा राखेको बताए । अनि यसमा प्रेस मात्र लेखिएको छ कुनै लोगो अंकित ज्याकेट पनि पाइन्छ भने ल्याइदिन भन्दा आज भन्दा २ हप्ता अघि सम्म थियो तर तपाइले भने जस्तो लोगो अंकित ज्याकेट सकिएको समेत भन्न भ्याए ।
प्रेस मात्र लेखिएको छ कुनै लोगो अंकित ज्याकेट पनि पाइन्छ भने ल्याइदिन भन्दा आज भन्दा २ हप्ता अघि सम्म थियो ,तर तपाइले भने जस्तो लोगो अंकित ज्याकेट सकिएको समेत भन्न भ्याए ।
यसरी मुनाफाकै कारण पेशागन संगठनको लोगो अंकित ज्याकेटको पनि विक्रि वितरण भएको यर्थात समेत बुझ्न हामीलाइ समय लागेन र यसवीचमा सुरक्षा निकायका अधिकारीले भने जस्तो लकडाउनको समयमा प्रेस लेखिएको ज्याकेट लगाउदैमा कोभिड संक्रमण नहुने होकी वा उपत्यकाकामा मात्र कति सञ्चारकर्मी हो कुनै लेखाजोखा नै नभएको जो संग पनि प्रेस ज्याकेट त हुन्छ तर कुन सञ्चारगृको हो भने जानकारी हुँदैन भन्दै आश्चर्य व्यक्त गरेको प्रसंग यहाँ मेल खान्छ ।
बजारमा कुनै पनि आवरणमा प्रेस ज्याकेटकको विक्रि वितरण किमार्थ स्वीकार्यको प्रसंग होइन र हुन पनि सक्दैन । त्यसअर्थमा प्रेस लेखिएको ज्याकेट धfनरीसंगै नियमनको क्रममा संस्थागत परिचय पत्र वा सूचना विभाग वा र सञ्चार रजिष्टारको कार्यालयबाट जारी परिचयपत्र समेतको खोजी गर्न र सम्वद्ध पत्रकार महासंघ लगायतका निकायले यसतर्फ नियमन गर्न जरुरी भइसकेको अवस्था छ ।
सूचनाका संवाहक मात्रले प्रयोग प्रेस लेखिएको ज्याकेटको दुरुपयोग सम्बन्धमा हामीले यसअघि पनि समाचार प्रकाशन गरेको विषय प्रति हाम्रा पाठक वर्ग जानकार नै छ ।
तपाईं फेसबुक, युट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान