शुक्रबार, बैशाख ७, २०८१

स्वास्थ्य प्रवक्ताको जिम्मेवारी डा गौतमलाइ

काठमाडौं जेठ २५ ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरिएका छन् । मन्त्रालयले डा .विकास देवकोटालई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिदै उनको स्थानमा डा जागेश्वर गौतमलाइ जिम्मेवारी दिईएकेछ ।

परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए । मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखा सहित प्रवक्ताको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु