काठमाडौं बैशाख १४ , अध्यादेश प्रकरणका कारण सत्तारुढ नेकपा भित्र देखिदै आएको विवाद पछिल्लो समय छताछुल्ल भएको छ । सोहि प्रकरणलाइ लिएर अहिले पार्टीको स्थायी समिति बैठक बोलाउने विषयमा चरमोत्कर्षमा पुगेको छ । नेकपा भित्र सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने माग गर्दै उठ्दै गर्दा प्रधानमन्त्री केपी ओली पक्षले मुखरित ती मागलाइ नजरअन्दाज गर्दै अगाडि बढ्ने तयारी गरेसंगै नेकपाभित्र देखिएको विवाद सतहमा आएको हो ।
यसवीचमा जारी अध्यादेश विवादकै कारण सत्तारुढदल भित्र ठूलै राजनैतिक भूकम्पको परकम्पन जाने प्राय निश्चित रहेको राजनैतिक विश्लेषकहरुले बताएका छन । त्यस्तै स्थायी समिति सदस्यले बैठक माग गर्दै गत बैशाख १० मा नै अध्यक्षद्वय ओली र प्रचण्ड लाई पत्र बुझाए पनि बैठकको वोलाउने सवालमा अध्यादेश प्रकरणको कारण कहिले बैठक बोलाउने भन्नेमा दुई अध्यक्षबीच सहमति बन्न नसकेको बताईएको छ । यसवीचमा पार्टी अध्यक्ष प्रचण्डले बैठकको विषयमा प्रम ओलीसंग छलफल गर्दा प्रधानमन्त्रीले अध्यादेश फिर्तापछि तत्काल पार्टी बैठक आवश्यक नरहेको भन्ने जस्ता कुरा गर्दै बैठकको सवालमा आनाकानी गर्दै आएको बुझिएको छ ।
यसैवीच प्रम ओलीले पार्टीमा कुनै छलफल नै नगरि एकतर्फी रुपमा गर्ने गरेको अध्यादेश लगायतका यावत प्रकरणका कारण जनवृतमा पार्टीको साख गिरेको भन्दै नेतारुहले अध्यादेश फिर्ता गरेर मात्र नहुने नैतिकताको आधारमा राजिनामा दिनुपर्ने मत अभिव्यक्त गर्न थालेपछि ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुवाटार बोलाएर छलफल गर्ने क्रममा प्रम ओलीको भनाइ लगत्तै नेता वामदेव गौतमले आपत्ती जनाउदै विमति प्रकट गरेसंगै प्रम ओली र नेता गौतमवीच एकले अर्कालाई देखाइदिने सम्मको विवाद भएको नेकपा निकट स्रोतले जनाएको छ ।
नेता गौतमले प्रधानमन्त्रीलाइ राजिनामा दिन सुझाव दिएसंगै आक्रोशित बनेका प्रम ओलीले विमति जनाउँदै जवाफ दिँदै ‘मविरुद्ध षड्यन्त्र गर्ने म राजीनामा दिन्नँ सकेको गर्न भनेपछि कुराकानीको मोड विवादमा परिवर्तन भएको र नेताद्दयवीच एकले अर्कालाई देखाइदिने भन्दै विवाद चरमोत्कर्षमा पुगेका समाचार स्रोतको बताएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान