काठमाडौ मंसिर २९, नेपाली औषधि बजारको खपटका लागि चीन, इन्डोनेसिया र बंगलादेशबाट आयात गरिएको औषधी तथा खोपहरु डब्लुएचओ जिएमपी सर्टिफाइड नभएको खुलासा भएका छन । पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले आज बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यी देशबाट आयात गरिएका औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको खुलासा गर्दै आम नेपालीले सामान्य देखि गम्भीर प्रकृतिका रोग निवारणका लागि प्रयोग गर्दै आएका विभिन्न नामका औषधि होस वा भ्याक्सिन यी प्राय सवै औषधिका लागि औषधि मात्र भएको बताउँनु भएको छ ।
साथै उहाँले यसरी आयात गरिएका औषधि र भ्याक्सिन स्थानीय तहमा प्रयोगका लागि पुर्याउँदा त्यसको टेम्प्रेचर कायम राख्नुपर्ने हुन्छ तर टेम्पेचर कायम राख्ने त्यस्तो कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुन नसकेको उहाँको भनाइ रहेको थियो । एकातर्फ डब्लुएचओ जिएमपी सर्टिफाइड नहुँनु अर्को तर्फ टेम्पेचर मापन नहुँनुले यस्ता औषधिको प्रयोले रोग निवारण भन्दापनि थप रोगलाग्ने वातावरण अर्थात साइड इफेक्ट गर्ने आशय अभिव्यक्त गर्नु भएको छ ।
त्यस्तैसमिति सभापति जयपुरी घर्तीले औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवस्यक रहेको जनाउ दिदै महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन् ।
बैठकमा सहभागी औषधि विज्ञहरुले बजारमा चलेको हल्ला जस्तो नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परीक्षणका लागि नभएको बताउँदै अन्य मुलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको दावी गरेका छन । त्यस्तै जहाँसम्म डब्लुएचओ जिएमपी सर्टिफाइड र टेम्पेचरको प्रसंग छ त्यो नियमक निकायले हेर्नुपर्ने बताएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान