काठमाडौ असोज ११, आसन्न बडा दशैं , दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान तथा समसामायिक छलफलका लागि काठमाडौं काँग्रेस क्षत्र न ४ ले आज नक्सालमा आयोजना गरेको शुभकामना कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी ओली नेतृत्वको सकारले दुइ तिहाइको दम्भमा मुलुकमा आफु अनुकल बल मिच्चाइको शासन लाद्न खोजेको आरोप लगाउँदै यस्तो हरकतले सरकारको मिति रेखा समापन हुँदै गएको बताउँनु भएको छ ।
त्यस्तै उहाँले अव मुलुककमा कम्युनिस्टहरुको बढ्दो चुरीफुरीलाइ जनताले तह लगाउँने बताउँदै कम्युनिस्टहरुको पछिल्लो व्यवाहारले निर्वाद रुपमा उनिहरु प्रजातन्त्रविरोधी भएको प्रमाणित भएको र जनताले प्रजातन्त्र विरोधी शक्तिलाइ पत्ताक्षेप पार्न पछि नपर्ने बताउँनु भएके छ ।
साथै जनतामाथि थोपारिएको बढ्दो करको दायरा संस्थागत भ्रष्टाचार र महँगी को पर्याय वर्तमान ओली सरकार विरुद अव आन्दालनको विकल्प नभएको बताउँदै जनताले ओली सरकारबाट मुक्ति चाहेको बताउँनु भएको छ ।
त्यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री डा। शंशाक कोइरालाले स्वयम कम्युनिस्ट आफै आफेनो विचारमा अडिग हुन नसकेको बताउँदै उनिहरु शक्तिको आडमा पतन उन्मुख भएको बताउनुभएको छ । त्यस्तै गरि क्षेत्र न ४ बाट संघीउय संसदका सदस्य समेत रहेका कांग्रेसका नेता गगन थापाले जन भावना एवम संविधानको मर्म विपरितका कानुनको बनाउँदै एकातर्फ संविधानको अपमान र अर्को तर्फ जन भावनाको उपेक्षा गर्नु नै कम्युनिस्ट सरकार पतन तर्फ जाँदै गरेको बताउनुभएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान