काठमाडौं साउन २९, पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दलका वरिष्ठ नेता झलनाथ खनालले संघस स्थाले आफ्नो स्थापना कालको ५० औं वर्षगाँठ मनाउँनु भनेको आफैमा समय सापेक्ष संस्थागत सफलताको पर्याय भएको बताउँदै औषधिमा आम जनताको सहज पहुँचका लागि एलोपेथिक संगै मुलुकमा प्राचिन समय देखिनै प्रचलनमा रहेको आयुर्वेदिक औषधिको प्रयोगको वातावरण लाइ समेत प्राथमिकी करण गर्नुपर्ने बताउँनु भएको छ ।
नेपाल औषधि तथा विक्री प्रतिनिधि संघको ५०औ वर्षगाँठ कार्यक्रमको उद्घाटनसत्रमा प्रस्तुत अभिव्यक्ति दिदै उहाँले सहि समयमा उचित औषधि नपाएका कारण आफुले आफ्नो परिवार सदस्यलाइ गुमाउँनु परेको मार्मिक प्रसंग सुनाउँदै औषधिमा जनताको सहज पहुँचका लागि पर्दै आएका एनएमएसआरएका सदस्यहरुले झेल्दै आएका विविध समस्या समाधाका लागि आफुले सरकारको तर्फबाट गरिनुपर्ने कामबारवाहीको लागि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यस अवसमार उहाँले संस्थाद्दारा प्रकाशित बुलेटिनको समेत लोकापर्ण गर्नु भएको थियो ।
संस्थाका केन्द्रीय महासचिव अनुप पाण्डेले ५५ प्रतिशत विदेशी र ४५ प्रतिशत स्वेदेशी औषधीको क्षेत्रमा कार्यरत एमआर प्रतिनिधीको सामाजीक सुरक्षाको ग्यारेन्टी सहित पहिचान स्थापितका लागि राज्यको तर्फबाट सम्बोधनको आवश्यकता औल्याउँदै सारगर्विक संस्थागत जानकारीसहित शुभारम्भ भएको प्रस्तुत कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तीराम श्रेष्ठ , औषधि उत्पादकसंघका केन्द्रीय सदस्य विप्लव अधिकारी संस्थाका संस्थापक अध्यक्ष शंकरदास श्रेष्ठ लगायतले एनएमएसआए सफलताको कामना गर्दै आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।
संघका अध्यक्ष शितल श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाका माग सम्बोधनका लागि राज्यले तत्काल कार्यारम्भ गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान