सोमवार, बैशाख १७, २०८१

७९ एसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं बैशाख २३, नेपाल प्रहरीले ७९ जना प्रहरी उपरिक्षक हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज ७९ जना एस्पीहरूको सरुवा–सूची प्रकाशित गरेको हो ।

जेठ महिनादेखिको तलब–भत्ता सरुवा भएको स्थानबाट पाउने गरी प्रकाशित सूचीमा उल्लेख भएअनुसार प्रहरी उपरिक्षक अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा काठमाडौं तानिएको छ । थप सरुवा सूची यस्तो छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।