बिहिबार, बैशाख २०, २०८१

विष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता र बस्नेलाइ वरिष्ठ पत्रकार पुरस्कार

 काठमाडौं वैशाख २३,  नेपाल सरकारले यो वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार  पत्रकार महासंघका पूर्व सभापति  डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई र वरिष्ठ पत्रकार सम्मान पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गर्ने भएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने सो पुरस्कारको राशि जनही दुइ लाख रुपैयाँ रहेको छ । सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु