बिहिबार, बैशाख २०, २०८१

प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं वैशाख २३,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकन्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले रु ५ लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा का प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सो नगरपालिकाको वडा नम्बउल्लेख भएअनुसार बाँडेपाखामा पानीट्यांकी निर्माणकार्यको अन्तिम बिल भुक्तानी र कार्यअनुभवपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही दिनपहिले उनीहरु पक्राउ परेको उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु